गन्ती 36:6 - पवित्र बाइबल6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन्: हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन् तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्छ त्यससँग मात्र तिनीहरूले विवाह गरून्। See the chapterसरल नेपाली पवित्र बाइबल6 यसकारण परमप्रभु भन्नुहुन्छ कि सलोफादका छोरीहरूले जसलाई चाहन्छन्, तिनीहरूसित विवाह गर्न सक्छन् तर तिनीहरूले आफ्नै कुलभित्र नै विवाह गर्नुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्। See the chapter |