गन्ती 36:5 - पवित्र बाइबल5 यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभुको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई यसो भनेर आदेश दिए: “योसेफका छोराहरूको कुलले भनेको कुरा ठीकै हो। See the chapterसरल नेपाली पवित्र बाइबल5 यसकारण मोशाले इस्राएलीहरूलाई परमप्रभुबाट यस्तो आज्ञा दिएर भने, “मनश्शे कुलले भनेको कुरा ठीक हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब याहवेहको आज्ञामा मोशाले इस्राएलीहरूलाई यो आदेश दिए: “योसेफका सन्ततिका कुलहरूले भनेका कुरा ठिकै हो। See the chapter |