गन्ती 36:13 - पवित्र बाइबल13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल13 यर्दनपारि यरीहोको सामुन्नेपट्टि मोआबको मैदानमा परमप्रभुले आगोद्वारा इस्राएलीहरूलाई दिनुभएका नियम कानुनहरू यी नै हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले मोशाद्वारा इस्राएलीहरूलाई, यरीहोदेखि पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा दिनुभएका आज्ञाहरू र नियमहरू यिनै नै हुन्। See the chapter |