गन्ती 36:11 - पवित्र बाइबल11 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले आफ्ना बुबाका दाजुभाइका छोराहरूसित विवाह गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले आफ्नै बुबाका दाजुभाइहरूका छोराहरूसँग विवाह गरे। See the chapter |