गन्ती 35:5 - पवित्र बाइबल5 तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2,000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले सहरको बाहिरपट्टि पूर्वतिर दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्चिमपट्टि र उत्तरपट्टि दुई-दुई हजार हात सहरचाहिँ बीचमा पर्ने गरी नाप्नू। तिनीहरूका सहरको खर्क यही हो। See the chapterसरल नेपाली पवित्र बाइबल5 र चारैपट्टि ९०० मिटर क्षेत्रफल भएको चारकुने चोक हुनेछ, जसका बीचमा चाहिँ सहर पर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्। See the chapter |