गन्ती 35:4 - पवित्र बाइबल4 तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन-जुन खर्कहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 “सहरहरूका जुन-जुन खर्क तिमीहरू लेवीहरूलाई दिन्छौ, ती सहरका पर्खालदेखि एक हजार हात बाहिरपट्टिका वरिपरि होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 ती चउरहरू सहरका पर्खालको बाहिर चारै दिशामा ४५० मिटर टाढासम्म फैलिएर गएको हुनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्। See the chapter |