Online Bible

- Advertisements -




गन्‍ती 35:27 - पवित्र बाइबल

27 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 र रगतको साटो फेर्न चाहनेले त्‍यसलाई यसरी बाहिर फेला पारेर ज्‍यानमारालाई मार्‍यो भने, त्‍यो रगतको दोषी हुनेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 मर्नेको नातेदारले त्‍यसलाई भेटेर मार्दा त्‍यो बदलाको कामलाई हत्‍या मानिनेछैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्‍यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।

See the chapter Copy




गन्‍ती 35:27

Follow us:

Advertisements


Advertisements