Online Bible

- Advertisements -




गन्‍ती 35:25 - पवित्र बाइबल

25 त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारी मर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 समुदायले त्‍यस ज्‍यानमारालाई रगतको साटो लिन चाहनेको हातबाट छुटाओस्, र भागेर गएको शरण-नगरमा नै त्‍यसलाई पठाइदेओस्‌। अनि पवित्र तेलले अभिषेक भएको प्रधान पूजाहारीको मृत्‍यु नहोउञ्‍जेल त्‍यो त्‍यहीँ रहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 समुदायले त्‍यस किसिमको ज्‍यानमारालाई मर्नेको नातेदारदेखि बचाएर त्‍यही शरण लिने सहरमा चलान गर्नेछ, जहाँ त्‍यो अघि भागेर गएको थियो। त्‍यस बेला जो मुख्‍य पूजाहारी छ, तिनको मृत्‍यु नभएसम्‍म त्‍यो हत्‍यारा त्‍यस सहरमा बस्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्।

See the chapter Copy




गन्‍ती 35:25

Follow us:

Advertisements


Advertisements