Online Bible

- Advertisements -




गन्‍ती 35:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका खर्कको भूमि पनि दिऊन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “आफ्‍नो अधिकारमा परेको हिस्‍साबाट लेवीहरू बस्‍नलाई सहरहरू दिनू भनी इस्राएलीहरूलाई आदेश दे। अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्‍गा दे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “इस्राएलीहरूलाई यसो भन्, तिनीहरूले पाएका जमिनका हिस्‍साबाट तिनीहरूले लेवीहरूलाई बस्‍नलाई केही सहरहरू र तिनका छेउछाउका गाई-वस्‍तु चर्ने चउरहरू दिनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्‍नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।

See the chapter Copy




गन्‍ती 35:2

Follow us:

Advertisements


Advertisements