गन्ती 35:14 - पवित्र बाइबल14 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 यर्दन वारि पूर्वपट्टि तीन वटा सहर, कनान देशमा तीन वटा सहर शरण-नगरको निम्ति छुट्ट्याउनू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू। See the chapter |