गन्ती 35:13 - पवित्र बाइबल13 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूले दिने शरण-नगरहरूको संख्या छ वटा होस्। See the chapterसरल नेपाली पवित्र बाइबल13-14 सहरहरू ६ वटा अर्थात् तीनवटा यर्दनको पूर्वपट्टि र तीनवटा कनान देशभित्र चुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्। See the chapter |