गन्ती 34:9 - पवित्र बाइबल9 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 सिप्रोनसम्म पुगोस्। त्यसको टुङ्गोचाहिँ हसर-एनान होस्। तिमीहरूको उत्तरको सिमाना यही होस्। See the chapterसरल नेपाली पवित्र बाइबल9 र सिप्रोनसम्म जानेछ र हसर-एनानमा टुङ्गिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ। See the chapter |