Online Bible

- Advertisements -




गन्‍ती 34:6 - पवित्र बाइबल

6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “‘फेरि पश्‍चिमी सिमानाचाहिँ महासमुद्र र त्‍यसको किनारै-किनार होस्‌। तिमीहरूको पश्‍चिमी सिमाना यही होस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 “पश्‍चिमपट्टिको सीमाना भूमध्‍य सागर हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ।

See the chapter Copy




गन्‍ती 34:6

Follow us:

Advertisements


Advertisements