गन्ती 34:5 - पवित्र बाइबल5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब सिमाना अज्मोनबाट घुमेर मिश्रका खोलासम्म पुगी महासमुद्रमा टुँगिओस्। See the chapterसरल नेपाली पवित्र बाइबल5 जहाँ त्यो मिश्रको सीमानाको बेसीतिर घुमेर जानेछ र भूमध्यसागरमा टुङ्गिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ। See the chapter |