गन्ती 34:3 - पवित्र बाइबल3 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरुभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “‘तिमीहरूको दक्षिण प्रान्तमा एदोमनेरका सीनको उजाड़-स्थानको केही भाग होस्। तिमीहरूको दक्षिण सिमाना पूर्वतिर खारा समुद्रको टुङ्गोदेखि लागेर See the chapterसरल नेपाली पवित्र बाइबल3 दक्षिणको सीमाना सीनको उजाड-स्थानदेखि एदोमको सीमाना साथसाथै जानेछ। पूर्वपट्टि त्यो मृत-सागरको दक्षिण सीमानाबाट सुरु हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर, See the chapter |