गन्ती 34:29 - पवित्र बाइबल29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 कनान देशमा इस्राएलीहरूका बीच तिनीहरूका हिस्सा बाँड़िदिनलाई परमप्रभुले नियुक्त गर्नुभएका मानिसहरू यी नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल29 कनान देशमा इस्राएलका मानिसहरूका निम्ति जमिन बन्डा गर्नलाई परमप्रभुले खटाउनुभएका पुरुषहरू यी हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्। See the chapter |