Online Bible

- Advertisements -




गन्‍ती 34:19 - पवित्र बाइबल

19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः यहूदाको कुलबाट यपून्नेका छोरो कालेब,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरूका नाउँ यस प्रकार छन्‌: यहूदाको कुलका, यपुन्‍नेको छोरो कालेब

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19-28 परमप्रभुले चुन्‍नुभएका पुरुषहरू यी नै हुन्: कुल अगुवा यहूदा यपुन्‍नेको छोरो कालेब शिमियोन अम्‍मीहूदको छोरो शेमुएल बेन्‍यामीन किसलोनको छोरो एलीदाद दान योगलीको छोरो बुक्‍की मनश्‍शे एपोदको छोरो हन्‍नीएल एफ्राइम शिप्‍तानको छोरो कमूएल जबूलून पर्नाकको छोरो एलीजापान इस्‍साखार अजानको छोरो पल्‍तिएल आशेर शलोमीको छोरो अहीहूद नप्‍ताली अम्‍मीहूदको छोरो पदहेल।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब;

See the chapter Copy




गन्‍ती 34:19

Follow us:

Advertisements


Advertisements