Online Bible

- Advertisements -




गन्‍ती 34:15 - पवित्र बाइबल

15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 ती अढ़ाइ कुलले यरीहोका नजिकको यर्दन नदीको पूर्वपट्टि आ-आफ्‍नो अधिकार पाइसकेका छन्‌।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।”

See the chapter Copy




गन्‍ती 34:15

Follow us:

Advertisements


Advertisements