गन्ती 34:13 - पवित्र बाइबल13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 मोशाले इस्राएलीहरूलाई यसो भनेर आज्ञा गरे, “परमप्रभुको आज्ञाबमोजिम चिट्ठा हालेर साढ़े नौ कुलले अधिकार गर्ने देश यही हो, See the chapterसरल नेपाली पवित्र बाइबल13 यसकारण मोशाले इस्राएलीहरूलाई भने, “यही देश तिमीहरूले चिट्ठा हालेर लिनेछौ, जुन देश तिमीहरू नौ र आधा कुलहरूलाई परमप्रभुले दिनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ। See the chapter |