Online Bible

- Advertisements -




गन्‍ती 34:12 - पवित्र बाइबल

12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तब त्‍यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्‍कोस्‌। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 र त्‍यहाँबाट यर्दन नदीको दक्षिण किनार भएर त्‍यो मृत-सागरमा टुङ्गिनेछ। “तिम्रा देशका चारै दिशापट्टिका सीमानाहरू यी नै हुनेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। “ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ”

See the chapter Copy




गन्‍ती 34:12

Follow us:

Advertisements


Advertisements