Online Bible

- Advertisements -




गन्‍ती 33:8 - पवित्र बाइबल

8 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरुभूमिमा पसे एतामको मरुभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरू पी-हहीरोतबाट निस्‍केर समुद्रको बीचबाट भएर उजाड़-स्‍थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्‍थानमा हिँड़ेर मारामा वास बसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 पी-हहीरोत छोडेर तिनीहरूले लाल समुद्र पार गरे र शूरको उजाड-स्‍थानमा पसे। तीन दिन हिँडेपछि तिनीहरूले मारामा छाउनी हाले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।

See the chapter Copy




गन्‍ती 33:8

Follow us:

Advertisements


Advertisements