Online Bible

- Advertisements -




गन्‍ती 33:7 - पवित्र बाइबल

7 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 एथामबाट हिँड़ेर बाल-सेफोनका पूर्वपट्टिको पी-हहीरोतमा फर्के, र मिग्‍दोलको नजिकै वास बसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यहाँबाट तिनीहरू बाल-सेफोनको पूर्वपट्टि पी-हहीरोतमा फर्के र मिग्‍दोलको छेउमा छाउनी हाले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।

See the chapter Copy




गन्‍ती 33:7

Follow us:

Advertisements


Advertisements