गन्ती 33:6 - पवित्र बाइबल6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरुभूमिको किनारमा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू सुक्कोतबाट हिँड़ेर उजाड़-स्थानको किनारको एथाममा वास बसे। See the chapterसरल नेपाली पवित्र बाइबल6 तिनीहरूको दोस्रो छाउनी एताममा, उजाड-स्थानको सीमानातिर पर्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सुक्कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले। See the chapter |