Online Bible

- Advertisements -




गन्‍ती 33:56 - पवित्र बाइबल

56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

56 अनि मैले उनीहरूलाई जे गरुँला भनी ठानेको थिएँ, त्‍यो म तिमीहरूलाई गर्नेछु’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

56 तिमीहरूले कनानीहरूलाई देशबाट बाहिर लखेटेनौ भने म तिमीहरूलाई त्‍यसरी नै नाश गर्नेछु, जसरी तिनीहरूलाई नाश गरूँला भन्‍ने मेरो उद्देश्‍य थियो।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ”

See the chapter Copy




गन्‍ती 33:56

Follow us:

Advertisements


Advertisements