गन्ती 33:51 - पवित्र बाइबल51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ, See the chapterनेपाली नयाँ संशोधित संस्करण51 “इस्राएलीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्छौ, See the chapterसरल नेपाली पवित्र बाइबल51 इस्राएलीहरूको लागि आदेशहरू दिनुभयो– “जब तिमीहरू यर्दन पार गरी कनान देशमा पस्नेछौ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण51 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ, See the chapter |