गन्ती 33:46 - पवित्र बाइबल46 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण46 तिनीहरू दीबोन-गादबाट हिँड़ेर अल्मोन-दिब्लातैममा वास बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले। See the chapter |