गन्ती 33:39 - पवित्र बाइबल39 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 बर्ष भएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण39 होर पर्वतमा तिनको मृत्यु हुँदा हारून एक सय तेईस वर्ष पुगेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण39 होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए। See the chapter |