गन्ती 33:38 - पवित्र बाइबल38 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस बर्ष पुगेको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण38 त्यहाँ हारून पूजाहारी परमप्रभुको आज्ञा पाएर होर पर्वतमा उक्लेर गए, र इस्राएलीहरू मिश्रदेशबाट निस्केका चालीस वर्षपछि पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो। See the chapterसरल नेपाली पवित्र बाइबल38-39 परमप्रभुको आज्ञाअनुसार पूजाहारी हारून होर पर्वतमा चढे। इस्राएलीहरूले मिश्र छोडेपछि चालीस वर्ष बित्दैगर्दा पाँचौँ महिनाको पहिलो दिन एक सय तेईस वर्ष उमेरमा हारून त्यहाँ मरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण38 याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो। See the chapter |