गन्ती 33:32 - पवित्र बाइबल32 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरू बने-याकानबाट हिँड़ेर होर-हगिदगादमा वास बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले। See the chapter |