गन्ती 33:24 - पवित्र बाइबल24 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तिनीहरू शेपेर डाँड़ाबाट हिँड़ेर हरादामा वास बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले। See the chapter |