गन्ती 33:22 - पवित्र बाइबल22 ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरू रिस्साबाट हिँड़ेर केहेलातामा वास बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले। See the chapter |