गन्ती 33:17 - पवित्र बाइबल17 ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँड़ेर हसेरोतमा वास बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले। See the chapter |