गन्ती 33:14 - पवित्र बाइबल14 ती मानिसहरूले आलूशबाट यात्रा गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू आलूशबाट हिँड़ेर रपीदीममा वास बसे, जहाँ मानिसहरूका निम्ति पिउने पानी थिएन। See the chapterसरल नेपाली पवित्र बाइबल14 त्यसपछि रपीदीममा, जहाँ तिनीहरूले पिउने पानी पाएनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। See the chapter |