गन्ती 33:11 - पवित्र बाइबल11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरुभूमिमा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरू लाल समुद्रबाट हिँड़ेर सीनको उजाड़-स्थानमा वास बसे। See the chapterसरल नेपाली पवित्र बाइबल11 त्यसपछि तिनीहरूले सीनको मरुस्थलमा छाउनी हाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले। See the chapter |