Online Bible

- Advertisements -




गन्‍ती 32:8 - पवित्र बाइबल

8 तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 कादेश-बर्नेबाट मैले तिमीहरूका बुबाहरूलाई यो देशको चेवा गर्न पठाउँदा तिमीहरूका बुबाहरूले यसै गरेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 मैले तिम्रा बुबाहरूलाई कादेश-बर्नेदेखि पठाएको बेलामा पनि तिनीहरूले त्‍यसै गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए।

See the chapter Copy




गन्‍ती 32:8

Follow us:

Advertisements


Advertisements