Online Bible

- Advertisements -




गन्‍ती 32:7 - पवित्र बाइबल

7 यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इस्राएलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्‍छौ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 इस्राएलीहरू यर्दन तरी परमप्रभुले दिनुभएको देशमा पस्‍न लाग्‍दा तिनीहरूलाई किन यस्‍तो निरुत्‍साही कुरा गर्छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ?

See the chapter Copy




गन्‍ती 32:7

Follow us:

Advertisements


Advertisements