Online Bible

- Advertisements -




गन्‍ती 32:5 - पवित्र बाइबल

5 यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 यदि हामीमाथि तपाईंको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्‌। हामीलाई यर्दन पारि चाहिँ नलैजानुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यो जमिन कृपा गरी हामीलाई आफ्‍नो सम्‍पत्ति बनाउन दिनुहोस्। हामीलाई यर्दन नदी तरी पारिपट्टि बसोबास गर्न नलाउनुहोला।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्‍टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।”

See the chapter Copy




गन्‍ती 32:5

Follow us:

Advertisements


Advertisements