Online Bible

- Advertisements -




गन्‍ती 32:41 - पवित्र बाइबल

41 मनश्शे कुलका याईर गई त्यहाँका साना-साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम याईरका शहरहरू, स-साना राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 मनश्‍शेका सन्‍तान याईर गएर त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबको नाउँ हब्‍बात-याईर राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 मनश्‍शे कुलको याईरले हमला गरी केही गाउँहरू कब्‍जा गरे र तिनको नाम ‘याईरका गाउँहरू’ राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर नाम राखे।

See the chapter Copy




गन्‍ती 32:41

Follow us:

Advertisements


Advertisements