गन्ती 32:40 - पवित्र बाइबल40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 यसकारण मोशाले मनश्शेका छोरा माकीरका सन्तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्यहीँ नै बसोबास गरे। See the chapterसरल नेपाली पवित्र बाइबल40 यसकारण मोशाले माकीरको वंशलाई गिलाद दिए र तिनीहरू त्यहाँ बस्न लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे। See the chapter |