Online Bible

- Advertisements -




गन्‍ती 32:39 - पवित्र बाइबल

39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरू जिते र त्यही बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

39 मनश्‍शेका छोरा माकीरका सन्‍तान गिलादमा गए, र त्‍यो कब्‍जा गरेर त्‍यहाँ भएका एमोरीहरूलाई निकालिदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

39 मनश्‍शेका छोरा माकीरको कुलले गिलाद देशमाथि आक्रमण गरेर त्‍यसलाई आफ्‍नो अधीनमा गरे र त्‍यहाँ बास गर्ने एमोरीहरूलाई धपाइपठाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए।

See the chapter Copy




गन्‍ती 32:39

Follow us:

Advertisements


Advertisements