गन्ती 32:32 - पवित्र बाइबल32 हामी यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हुँदै कनानको भूमिमा जानेछौ। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण32 हामीहरू हातहतियार भिरेर परमप्रभुको सामु पारि कनान देशमा जानेछौं, तर हाम्रो अधिकारको भाग हामीलाई यर्दन वारि नै होस्।” See the chapterसरल नेपाली पवित्र बाइबल32 उहाँको आज्ञाअनुसार हामी कनान देशमा तरी जानेछौं र त्यहाँ लडाइँ गर्नेछौं। यसरी यहाँ यर्दनको पूर्वपट्टि आफ्ना सम्पत्ति हामी अधीनमा गर्नेछौं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 हामी याहवेहको सामु हातहतियार भिरेर यर्दनपारि कनानसम्मै जानेछौँ। तर हामीले पाउने अधिकारचाहिँ यर्दनको वारि पूर्वपट्टि नै हुनेछ।” See the chapter |