Online Bible

- Advertisements -




गन्‍ती 32:28 - पवित्र बाइबल

28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 यसकारण मोशाले एलाजार, यहोशू र इस्राएलका अरू अगुवाहरूलाई यस्‍ता आज्ञा दिए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए।

See the chapter Copy




गन्‍ती 32:28

Follow us:

Advertisements


Advertisements