Online Bible

- Advertisements -




गन्‍ती 32:27 - पवित्र बाइबल

27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पारी युद्धमा जानेछौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 तर हजूरका दासहरू तपाईंको आज्ञाअनुसार परमप्रभुको सामु लड़ाइँ गर्न सशस्‍त्र पारि जानेछौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 तर बाँकी हामी सबैचाहिँ परमप्रभुको अधीनमा भई लडाइँमा जान तयार छौं। हामी यर्दनपारि गई तपाईंले भनेअनुसार लडाइँ गर्नेछौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।”

See the chapter Copy




गन्‍ती 32:27

Follow us:

Advertisements


Advertisements