Online Bible

- Advertisements -




गन्‍ती 32:26 - पवित्र बाइबल

26 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यहीं गिलाद शहरमा रहनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 हाम्रा बालकहरू, पत्‍नीहरू, भेड़ाबाख्रा र गाई-गोरु सबै यहीँ गिलादका सहरहरूमा रहनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 हाम्रा स्‍वास्‍नी, छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू यहाँ गिलादका सहरहरूमा रहनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्।

See the chapter Copy




गन्‍ती 32:26

Follow us:

Advertisements


Advertisements