Online Bible

- Advertisements -




गन्‍ती 32:20 - पवित्र बाइबल

20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 तब मोशाले तिनीहरूलाई भने, “ठीकै छ। यदि परमप्रभुको सामुन्‍ने तिमीहरू सशस्‍त्र लड़ाइँमा जान्‍छौ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 मोशाले जवाफ दिए, “तिमीहरूले भनेको कुरा साँचो हो भने अब परमप्रभुका सामुन्‍ने लडाइँमा जानलाई तयार होओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने,

See the chapter Copy




गन्‍ती 32:20

Follow us:

Advertisements


Advertisements