गन्ती 32:14 - पवित्र बाइबल14 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 “ए पापिष्ठका सन्तान! इस्राएलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ। See the chapterसरल नेपाली पवित्र बाइबल14 अब तिमीहरूले आफ्ना दुष्ट बुबाहरूका स्थान लिएका छौ। तिमीहरू पापी मानिसहरूको एउटा नयाँ पुस्ता हौ। यो पुस्ताले परमप्रभुको डरलाग्दो क्रोध इस्राएलमाथि फेरि ल्याउन तयार भएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ। See the chapter |