Online Bible

- Advertisements -




गन्‍ती 32:11 - पवित्र बाइबल

11 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 ‘मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका बीस वर्ष र उँभोका कोही पनि पस्‍न पाउनेछैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 ‘म शपथ खान्‍छु कि बीस वर्ष वा त्‍योभन्दा बढ्ता उमेर भएका जुन मानिसहरू मिश्रबाट निस्‍किआएका थिए, मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्‍नेछैनन् किनभने तिनीहरूले मप्रति भक्ति देखाएनन्।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्।

See the chapter Copy




गन्‍ती 32:11

Follow us:

Advertisements


Advertisements