Online Bible

- Advertisements -




गन्‍ती 31:7 - पवित्र बाइबल

7 परमप्रभुको आज्ञा बमोजिम इस्राएली सेनाहरू मिद्यानी मानिसहरू विरूद्ध लडे। तिनीहरूले त्यस अञ्चलमा भएका प्रत्येक मिद्यानी पुरूषलाई मारे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानसँग लड़ाइँ गरे, र उनीहरूका पुरुषहरू जतिलाई मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानीहरूमाथि आक्रमण गरेर तिनका सबै मानिसहरूलाई मारिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे।

See the chapter Copy




गन्‍ती 31:7

Follow us:

Advertisements


Advertisements