गन्ती 31:53 - पवित्र बाइबल53 सेनाहरू मध्ये प्रत्येकले आफ्नो निम्ति केही चीजहरू लिएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण53 लड़ाइँमा गएका मानिसहरू हरेकले लूटका धनमाल आफै-आफैले नै लगेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल53 जो अधिकृतहरू थिएनन्, तिनीहरूले लुटेका माल आफैंसित राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण53 हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए। See the chapter |