गन्ती 31:51 - पवित्र बाइबल51 मोशा र एलाजारले तिनीहरूबाट सुनको गहनाहरू थापे। See the chapterनेपाली नयाँ संशोधित संस्करण51 मोशा र एलाजार पूजाहारीले तिनीहरूबाट ती सबै सुनका गहनाहरू लिए। See the chapterसरल नेपाली पवित्र बाइबल51 मोशा र एलाजारले ती सुन लिए। ती सबै सुनका गरगहना थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण51 मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे। See the chapter |